• Tuesday 6th of October 2026

जनकपुरको चौथो विकेट पतन


  • धनकुटा खबर
  • .

काठमाडौं । एनपीएल क्रिकेटको पहिलो क्लालिफायरमा सुदूरपश्चिम रोयल्सविरुद्ध जनकपुर बोल्ट्सले चौथो विकेट गुमाएको छ ।

जनकपुर बोल्ट्सका हर्ष थाकेर १२ रनमा आउट भएका हुन् । उनलाई सुदूरपश्चिम रोयल्सका सैफ जैबले आउट गरेका हुन् ।

यसअघि जकनपुरका शुभ कंसाकार २६, कप्तान आसिफ शेख ११ र लाहिरु मिलान्था १२ रनमा आउट भएका थिए ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर जनकपुरले ब्याटिङ रोजेको हो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖