• Sunday 1st of November 2026

अर्थमन्त्री डिस्चार्ज


  • धनकुटा खबर
  • .

काठमाडौँ । पोखरामा शनिबार बेलुन पड्किएको घटनामा घाइते भएर कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार गराइरहेका अर्थमन्त्री विष्णु पौडेल सोमबार डिस्चार्ज भएका छन् ।

उनको स्वास्थ्य अवस्था सामान्य बनेसँगै अस्पतालले सोमबार डिस्चार्ज गरेको हो ।

उनीसँगै घाइते भएका पोखराका मेयर धनराज आचार्यको भने सोही अस्पतालमा अझै उपचार भइरहेको छ ।

उनी डिस्चार्ज भएपछिका केही तस्बिरहरू

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖