• Sunday 1st of November 2026

किन मागे कांग्रेसका महामन्त्री थापाले मतदातासँग माफी


  • धनकुटा खबर
  • .

प्युठान । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मतदातासँग माफी मागेका छन्।

प्युठानमा आयोजित सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

महामन्त्री थापाले अघिल्लो निर्वाचनमा मतदातालाई फरक चिन्हमा मतदान गर्न लगाएकोमा माफी मागे।

महामन्त्री थापाले भने,‘अघिल्लो निर्वाचनमा यहाँ पनि हामीले गिलास चिन्हमा मतदान गर्न लगायौं । म यहाँका मतदातासँग माफी माग्न चाहन्छु।’

उनले अबको निर्वाचनमा यस्तो गल्ती नगर्ने पनि बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖