• Sunday 29th of November 2026

राजसंस्था पुनर्स्थापनाका लागि भएको आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको माग


  • धनकुटा खबर
  • .

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले राजसंस्था पुनर्स्थापनाका लागि भएको आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न माग गरेका छन्।

चन्दले विज्ञप्ति जारी‘नजरबन्दमा राखिनुभएका राजसंस्था पुनःस्थापना लागि संयुक्त जनआन्दोलन समन्वय समितिका संयोजक तथा वरिष्ठ नेता नवराज सुवेदी तथा हिरासतमा राखिनुभएका राप्रपाका वरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्र, राप्रपाका महामन्त्री माननीय श्री धवलशमशेर राणा लगायत पक्राउ परेका सम्पूर्ण बन्दीहरुको यथाशीघ्र विनाशर्त रिहाइको माग गर्दछु।’

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖