• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

पत्रकार ऋषि धमलालाई कारवाही नगरे आत्महत्या गर्ने भन्दै प्रधानमन्त्रीलाई शर्मिला वाइवाको पत्र


  • धनकुटा खबर
  • .

काठमाडौ । सामाजिक अभियान्त शर्मिला वाइवाले पत्रकार ऋषि धमलालाई कारवाही गर्न भन्दै प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै सामाजिक संजालमा पोष्ट गरेकी छन् ।

वाइवाले लेखेकी छन् –

नमस्कार प्रधानमन्त्रीज्यू।

म शर्मिला वाइबाबाट तपाईँलाई एउटा सन्देश छ। हजुरले ऋषि धमलालाई तुरुन्तै कारबाही गर्नुहोला म तपाईलाई दिन्छु प्रमाणहरु म एउटा गरिब घरको छोरीलाई यो अवस्थामा पुर्याउने उहाँ नै हुनुहुन्छ ।

त्यसकारणले गर्दा उसलाई तुरुन्तै कारबाही गरिदिनुहोला मेरो माग छ। नत्र उसलाई कारबाही गरिन भने म आत्महत्या गरेर मर्ने छु 😭😭😭

Screenshot

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖