• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

दार्चुलामा भूकम्पको धक्का


  • धनकुटा खबर
  • .

काठमाडौँ । बिहीबार अपराह्न दार्चुलामा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ५ बजेर ४ मिनेट जाँदा सो भूकम्प गएको हो ।

भूकम्पको केन्द्रबिन्दु अपी हिमाल आसपास रहेको थियो । यसको तीव्रता म्याग्निच्युडमा ४ मापन गरिएको थियो ।

यसअघि चैत १३ गते हुम्ला कालिका भएर भूकम्प गएको थियो । भूकम्पको तीव्रता ४.५ म्याग्निच्युड रहेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖