चैते दशैँको अवसरमा अष्टमीमा का’टिएको बोकाको मा’सु खाने क्रममा घाँ’टीमा हड्डी अड्किएर अछाममा एक जनाको मृ’त्यु भएको छ ।
४२ वर्षीय डम्बर बहादुर कुवँरको घाँ’टीमा हाड अ’ड्किएर मृ’त्यु भएको हो ।
हड्डी अ’ड्किएर बे’होस भएका कुवँरलाई उपचारका लागी अस्पताल पुर्याएपछि उपचारकै क्रममा मृ’त्यु भएको हो ।
