• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

वनमा डढेलो लाग्दा आगो निभाउन नआउने वन कार्यालयलाई जनता उठाएर तह लगाउने मेयर साम्पांगको चेतावनी


  • धनकुटा खबर
  • .

सुनसरी । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पांगले बन कार्यालयलाई तह लगाउने चेतावनी दिएका छन् ।

मेयर साम्पांगले सामाजिक संजालमा पोष्ट राख्दै उक्त उल्लेख गरेका हुन् ।

मेयर साम्पांगले लेखेका छन् –

वनमा डढेलो लाग्दा आगो निभाउन नआउने वन कार्यालयले आइन्दा धरान भित्र कुनै किसिमको हस्तक्षेप गर्न खोज्छ भने जनता उठाएर तह लगाउनेछु ! खबरदार…

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖