• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

विराटनगरबाट स्रोत नखुलेको ७ लाख रकमसहित एक जना पक्राउ


  • धनकुटा खबर
  • .

विराटनगर । विराटनगर महेन्द्रचौकबाट सात लाख १५ हजार रकमसहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विराटनगर–१५ का २४ वर्षीय रोहितकुमार साह रहेका छन् ।

सो रकम हुण्डी कारोबारको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖