• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

१० दिनदेखि फरार दुर्गा प्रसाईंका दाइ पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं। १५ चैतको राजावादी प्रदर्शनका मुख्य कमाण्डर दुर्गा प्रसाईंका दाजु राकेशलाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसरका एसपी अपील राज बोहाले सोधपुछका लागि राकेशलाई प्रहरी कार्यालयमा उपस्थित गराइएको जानकारी दिए।

प्रदर्शनमा उच्छृंखल गतिविधि र तोडफोड गरेको आरोपमा प्रहरीले ७० जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ।

दुर्गा प्रसाईं फरार रहेको आशंका गरिएको छ, र राप्रपाका नेताहरू पनि हिरासतमा छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖