• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

साँगामा गयो पहिरो, अरनिको राजमार्गको भक्तपुर खण्ड अबरुद्द


  • धनकुटा खबर
  • .

काठमाडौ । अरनिको राजमार्ग अन्तर्गत भक्तपुर खण्डमा सवारीसाधन आवतजावत ठप्प भएको छ ।

बिहीबार बिहानैदेखि राजमार्ग खण्ड अन्तर्गत महानगरीय प्रहरी बृत जगातीले जगातीबाट माथि सवारीसाधन पठाउन रोकेको हो ।

प्रहरीका अनुसार राजमार्ग खण्ड अन्तर्गत साँगामा पहिरो गएको छ । पहिरोका कारण आवतजावत अवरुद्ध छ । यही कारण गाडीहरूलाई जगातीमै रोकेको छ।

पहिरोले मोटरसाइकलसम्म पनि पास नभएको जनाइएको छ । यस कारण साँगाबाट माथि बनेपा जाने मोटरसाइकलसम्मलाई पनि प्रहरीले रोकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖