• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

विराटनगरका ढकालको शव शंखमुलमा फेला


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँ महानगरपालिका–३१ शंखमूलमा एकजना पुरुषको शव भेटिएको छ ।

मोरङको विराटनगर घर भएर शंखमुलमा डेरी गरेर बस्ने युवराज ढकालको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।

४५ वर्षीय ढकाल आफ्नै डेरामा मृत भेटिएका हुन् । उनी विराटनगर महानगरपालिका–३ का स्थानीय हुन् ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖