टीकापुर नगरपालिका–४ स्थित राम जानकी इंग्लिस बोर्डिङ स्कुलमा यूकेजीमा अध्ययनरत ७ वर्षीया बालिकामाथि विद्यालयभित्रै बला’त्कार भएको इलाका प्रहरी कार्यालय टीकापुरका डीएसपी नवीनराज बुढाथोकीले पुष्टि गरेका छन्।