• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

अमेरिकाले गर्यो थप ५ जना नेपालीलाई निष्कासन


  • धनकुटा खबर
  • .

अमेरिकाले थप ५ जना नेपालीलाई निष्कासन गरेको छ।

गैरकानुनी रूपमा अमेरिका बस्दै आएका ती नेपालीहरूलाई अमेरिकी अध्यागमनले निष्कासन गरेको हो।

निष्कासनमा पर्नेमा वाग्ले, मल्ल, भट्टराई, ओली र ढकाल थरका एक-एक जना रहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖