• Sunday 4th of October 2026

आजसम्म दर्ता नभए नेपालमा फेसबुक बन्द हुने


  • धनकुटा खबर
  • .

काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले चैत मसान्तसम्म सामाजिक सञ्जाल दर्ता नभए बन्द गर्ने चेतावनी दिएका छन्।

उनले भने, “मेटालाई दर्ताको सूचना दिएको दुई महिना भइसक्यो, तर अझै जवाफ आएको छैन।

चैत मसान्तसम्म दर्ता नभए बन्द गर्छौं।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖