राजसंस्थाको समर्थनमा नाराबाजी गर्ने क्रममा प’क्राउ परेका ५८ वर्षीय अमेरिकी नागरिक जुलियन किर्पाललाई सरकारले दुई वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाउँदै देश निकाला ( डिपोर्ट ) गर्ने निर्णय गरेको छ।