• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

मध्यराति युवतीलाई गरियो गोली प्रहार


  • धनकुटा खबर
  • .

नयां दिल्ली । भारतस्थित दिल्लीको जीटीबी एन्क्लेभ क्षेत्रमा सोमबार मध्यराति गोली हानी युवतीको हत्या गरिएको छ।

बीबीसी हिन्दीका अनुसार घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

दिल्लीको शाहदराकी अतिरिक्त डीसीपी नेहा यादवले भनिन्, ‘लगभग आधा घण्टाअघि हामीलाई फोन आयो। एक केटीलाई गोली लागेको छ। यो घटना जीटीबी एन्क्लेभ क्षेत्रमा भएको हो।’

उनले थपिनने, ‘शव हेर्दा युवती २० वर्षकी देखिन्छिन्। तर, शव पहिचान हुन सकेन। दुईवटा गोलीका निशान छन्। पूर्ण जानकारी पोस्टमार्टम पछि मात्र थाहा हुनेछ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖