• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

इटहरीबाट छुटेको रात्री बस दुर्घटना,१६ जना घाइते


  • धनकुटा खबर
  • .

काठमाडौ । मकवानपुरमा बस दुर्घटना भएको छ ।

इटहरीबाट भैरहवा जांदै गरेको रात्री बस आज बिहान मकवानपुरमा दुर्घटना भएको हो ।

दुर्घटनामा १६ जना घैइते भएका छन् ।

घटमाको थप विवरण आउन बांकी रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖