• Saturday 28th of November 2026

हुम्लामा बर्षा सहित आएको बाढीले १० भन्दा बढि घर पसलमा क्षति


  • धनकुटा खबर
  • .

हुम्ला अदानचुली गाउँपालिकाको श्रीनगर बजार वर्षासहितको बाढीले क्षति पुर्‍याएको छ।

बाढीले पसल घरहरूमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

१० भन्दा बढि घर पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖