• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

पार्कको बेन्चमै एक महिला मृत फेला


  • धनकुटा खबर
  • .

काभ्रे । काभ्रेको पनौती नगरपालिका–७ स्थित पार्कको फलामको बेन्चमा एक अन्दाजी ३५/३६ वर्षीया महिला मृत अवस्थामा फेला परेकी छन्।

बुधबार बिहान मृत भेटिएकी ती महिलाको सनाखत हुन सकेको छैन।

घटना शंकास्पद देखिएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेले अनुसन्धान थालेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖