काठमाडौ । धरानका मेयर हर्क साम्पांग भन्छन् –
“स्टन्ट त काठमाडौँमा होइन, धरानमा हुन्छ!
गिनिज वर्ल्ड रेकर्ड राख्ने स्टन्ट हेर्नु छ भने, एक दिन धरान आउनु है!
बालेनजी बोल्दैनन् भनेर कति हेपेको हौ?
उहाँको काम बोल्छ!
सुनिता जी, तपाईंको पार्टीले पनि यस्तो स्टन्ट गर्न सकेको भए,
न बालेन आउँथे, न म आइपुग्थें!”
