• Thursday 29th of October 2026

कांग्रेस नेता तथा पूर्वराज्यमन्त्री तीर्थराम डंगोलको निधन


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको निधन भएको छ।

गएराति ११ बजे उनको निधन भएको नेपाली कांग्रेस काठमाडौँका सभापति सबुज बानियाले जानकारी दिए।

उनको पार्थिव शरीरलाई अहिले उनको निवासमा राखिएको छ ।

उनी लामो समयदेखि बिरामी थिए। स्वास्थ्य अवस्थाका कारण पछिल्लो समयमा उनी पार्टी गतिविधिमा थिएनन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖