• Thursday 29th of October 2026

राप्रपाका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री ओलीलाई दिए ‘कमेडी च्याम्पियन’मा जान सुझाव दिएपछि…


  • धनकुटा खबर
  • .

काठमाडौ । राप्रपाका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘कमेडी च्याम्पियन’मा जान सुझाव दिएका छन्।

उनले ओलीको नेतृत्वमा बेरोजगारी, विदेशी ऋण, भ्रष्टाचार, अपराध संरक्षणजस्ता समस्या बढेको भन्दै व्यङ्ग्य गरेका छन्।

जनताले भने केवल उखान टुक्का मात्र पाएको आरोप लगाएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖