• Sunday 29th of November 2026

युक्रेन नजिक मारिए रुसी नौसेना उपप्रमुख


  • धनकुटा खबर
  • .

आफ्ना नौसेना उपप्रमुख मेजर जनरल मिखाइल गुडकोभ युक्रनी सीमानजिकै मारिएको रुसी सेनाले पुष्टि गरेको छ।

रुसको रक्षा मन्त्रालयले युक्रेनको सुमी क्षेत्रसँग सिमाना जोडिएको पश्चिमी कुर्स्क क्षेत्रमा ‘लडाइँसम्बन्धी काम’का क्रममा उनी मारिएको बताएको छ।मन्त्रालयले अपरेसनबारे थप विवरण दिएको छैन।

बीबीसीका अनुसार गुडकोभको मृत्यु युक्रेनमा पूर्णस्तरीय आक्रमण सुरु गरेयता रुसको सबैभन्दा ठूलो क्षतिमध्ये एक हो।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖