• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

बंगलादेश वायुसेनाको विमान विद्यालय भवनमा दुर्घटनाग्रस्तः १६ जनाको मृत्यु, १५० घाइते


  • धनकुटा खबर
  • .

बंगलादेश वायुसेनाको एफ–७ बीजेआई ट्रेनर विमान सोमबार दिउँसो राजधानी ढाकाको दियाबारी क्षेत्रमा रहेको माइलस्टोन स्कुल परिसरमा दुर्घटनाग्रस्त भएको छ ।

प्रमुख सल्लाहकारका विशेष सहायक प्राध्यापक डा.सैदुर रहमानले विमान दुर्घटनामा १६ जनाको मृत्यु भएको र कम्तीमा १५० जना घाइते भएको बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖