काठमाडौं । सरकारले बन्द गर्न निर्देशन दिएपछि सामाजिक संजाल अवरुद्ध गरेका इन्टरनेट सेवा प्रदायकहरूले संजालमाथिको प्रतिबन्ध हटाइदिएका छन् ।
यससँगै सामाजिक संजालहरू चल्न थालेका छन् ।