भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबिरुद्ध नबोल्न निर्देशन दिएका छन् ।
आफ्ना नेता तथा कार्यकर्ता र सामाजिक सञ्जाल प्रयोगकर्तालाई नेपाल बारेमा कुनै टिका-टिप्पणी नगर्न निर्देशन दिएका हुन् ।
भाजपाले नेपाली जनस्तरमा भारतको सम्बन्ध बिग्रिने र भारत विरोधी भावना सिर्जना भएर थप क्षति पुग्न सक्ने आँकलन गर्दै आफ्ना पाटी र सामाजिक सञ्जाल प्रयोग कर्तालाई यो आग्रह गरेको हो।
