• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

बिहार विधानसभामा निर्वाचित सबैभन्दा कान्छी विधायक बनिन् भाजपा उम्मेदवार मैथिली ठाकुर


  • धनकुटा खबर
  • .

भाजपा उम्मेदवार मैथिली ठाकुरले भारतको बिहार राज्यको अलिनगरमा भारी जित हासिल गर्दै बिहार विधानसभामा निर्वाचित सबैभन्दा कान्छी विधायक बनेकी छिन्।

निर्वाचन आयोगका अनुसार उनले ११,७३० भन्दा बढी मतले आरजेडीका दिग्गज विनोद मिश्रालाई पराजित गरेकी छिन्।

उनी गायिका पनि हुन् भने उनका भजनहरू निकै प्रसिद्ध छन्। फेसबुकमा उनका १५ मिलियनभन्दा बढी फलोवर्सहरु छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖