• Monday 5th of October 2026

कठिनाइ जितेकी रचना, अस्पतालबाट परीक्षा कक्षसम्मको प्रेरणादायी यात्रा


  • धनकुटा खबर
  • .

गायिका रचना रिमालले नयाँ फोटो शेयर गर्दै आफ्नो समर्पणले कसरी बाधा पार गर्न सक्छ भन्ने सशक्त सन्देश दिएकी छन्।

सांगीतिक व्यस्तता, स्वास्थ्य समस्या र अस्पतालको चहलपहलबीच पनि उनले परीक्षा छाडिनन्। अस्पतालबाट छुटेको केही दिनमै उनले परीक्षा दिएको र अन्तत राम्रो नतिजा हासिल गरेको उनले खुलाएकी छन्।

उनको भनाइले स्पष्ट पार्छ, लक्ष्यप्रति इमानदार भएर लाग्नेका लागि परिस्थिति कहिल्यै बहाना बन्दैन।

रचनाले सबैको माया र साथप्रति आभार व्यक्त गर्दै अझै जोशका साथ अगाडि बढ्ने संकेत दिएकी छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖