• Monday 5th of October 2026

चितवनलाई झट्काः पहिलो ओभरमै मलान गोल्डेन डक


  • धनकुटा खबर
  • .

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा (एनपीएल) चितवनका डेविड मलान गोल्डेन डक भएका छन् ।

टस हारेर पहिले ब्याटिङमा आएका चितवनका मलानलाई लुम्बिनीका रुबेन ट्रम्पलम्यानले आफ्‌नो दोस्रो बलमा शून्यमै आउट गरेका हुन् ।

लगातार दोस्रो जितको खोजीमा रहेको चितवनले पहिलो ओभर सकिँदा ४ रन बनाएको छ भने एक विकेट गुमाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖