• Monday 5th of October 2026

विराटनगरले जित्यो टस, लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्ने


  • धनकुटा खबर
  • .

काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा आज त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दोस्रो क्वालिफायर खेल हुँदै छ ।

इलिमिनेटरको विजेता लुम्बिनी लायन्स र पहिलो क्‍वालिफायरको पराजित टोली विराटनगर किङ्स आमनेसामने हुँदै छन् ।

विराटनगर किङ्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

यो खेल जित्नेले उपाधिको लागि सुदूरपश्चिमसँग मंसिर २७ गते भिड्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖