• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

प्रचण्ड नयाँ दिल्लीबाट फर्किए


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन्।

भारतको नयाँ दिल्लीबाट दुई दिने भ्रमण सकेर संयोजक प्रचण्ड सोमबार साँझ स्वदेश फर्किएका हुन्। उनी एयर इन्डियाको जहाजबाट फर्किएका हुन्।

नेपाली समाज भारतको आयोजनामा नयाँ दिल्लीस्थित लाजपत भवन अडिटोरियममा आयोजित ‘एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम’मा उनी सहभागी बनेका थिए।

उनले प्रवासी नेपालीका साझा मुद्दा, आगामी निर्वाचनको महत्त्व र नेपाल-भारत सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा स्पष्ट पारेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖