• Sunday 4th of October 2026

नेपाल आउंदै अभिनेत्री सन्नी लियोन


  • धनकुटा खबर
  • .

बलिउड अभिनेत्री सन्नी लियोन नेपाल आउने भएकी छिन्।

नेपालमा छिट्टै सञ्चालनमा आउन लागेको एक क्यासिनोको उद्घाटन समारोहमा सहभागी हुन उनी काठमाडौं आउन लागेकी हुन्।

क्यासिनोको भव्य उद्घाटनका लागि उनलाई विशेष अतिथिका रूपमा आमन्त्रण गरिएको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖