• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

कांग्रेसका विशेष महाधिवेशन पक्षधरले तयार गरे झोला, महाधिवेशन होला कि नहोला ?


  • धनकुटा खबर
  • .

काठमाडौं। नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले तयारीलाई तीब्रता दिएका छन् । विशेष महाधिवेशनको तयारीस्वरुप ३ हजार भन्दा बढी झोला तयार गरिएको छ ।

महाधिवेशन प्रतिनिधिलाई उक्त झोला उपलब्ध गराइने ब्यबस्थापन पक्षका एक सदस्यले रिपोर्टर्स नेपाललाई बताए ।

” विशेष महाधिवेशनको काम तीब्रताको साथ भइरहेको छ । हल बुकिङ, क्याट्रीङ लगायतको तयारी पूरा भइसकेको छ ।

करिब ३ हजार झोला पनि छापी सक्यौं,” उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖