• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

जलाइयो गगनको पुत्ला


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौंंको कोटेश्वरमा पनि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको पुत्ला जलाइएको छ ।

कांग्रेस नेता विमलेन्द्र निधिविरुद्ध दुर्व्यवहार भएको भन्दै उनीहरूले महामन्त्री थापाको पुत्ला जलाएका हुन् ।

कांग्रेसको पार्टी कार्यालय सानेपामा आज नेता निधिमाथि दुर्व्यवहार भएको भन्दै उनी समर्थित युवाहरूले जनकपुरमा पनि प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖