• Sunday 4th of October 2026

नेपाल आइपुगिन् बलिउड अभिनेत्री सन्नी लियोनी


  • धनकुटा खबर
  • .

काठमाडौँ । बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आएकी छिन् ।

काठमाडौँको ठमेलस्थित बाराही होटलको बादशाह क्यासिनो उद्घाटन उत्सवमा सहभागी हुन उनी नेपाल आएकी हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖