• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

विशेष महाधिवेशन कमजोर बनाउने रणनीतिमा लागेका डा.कोइरालाले आजै दोस्रो पटक भेटे देउवा


  • धनकुटा खबर
  • .

काठमाडौं, २६ पुस । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आजै दोस्रो पटक सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

उनी आज (शनिबार) विहान पनि सभापति देउवा निवास महाराजगञ्ज पुगेको थिए ।

विहान सभापति देउवा र डा.कोइरालाबीच केही समय छलफल भएको थियो । त्यसपछि सभापति देउवा राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवासतिर लागेपछि डा.कोइराला बाहिरिएका थिए ।

उनी सभापति देउवालाई भेट्न आजै दोस्रो पटक साढे १ बजे महाराजगञ्ज पुगेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖