• Sunday 29th of November 2026

देउवाद्वारा विशेष महाधिवेशनको निम्तो अस्वीकार


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनको निमन्त्रणा अस्वीकार गरेका छन्।

कांग्रेस नेता रामपल्टन शाह सभापति देउवालाई पत्र बुझाउन उनको निवास पुगेकोमा सचिवालयले पत्र निमन्त्रणा स्वीकार गर्न अस्वीकार गरेको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖