• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

उज्यालो नेपालको आह्वानः प्रत्यक्षतर्फ उम्मेदवार बन्न आउनुस्


  • धनकुटा खबर
  • .

काठमाडौँ । उज्यालो नेपाल पार्टी (उनेपा)ले आगामी निर्वाचनका लागि प्रत्यक्षतर्फ आफ्नो पार्टीको चुनाव चिह्न लिएर उम्मेदवार बन्न इच्छुकलाई उम्मेदवारीका लागि आह्वान गरेको छ ।

पार्टी प्रवक्ता डा राजु थापाका अनुसार शनिबार साँझ उनेपाले त्यसरी सहभागी हुन पुस ३० सम्मको समय दिएको हो ।

पक्रिया थालेको १२ दिनपछि आज शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता तोडिएपछि उनेपाले यस्तो आह्वान गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖