• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

कांग्रेस महामन्त्री गगन थापा पुगे विशेष महाधिवेशन स्थलमा,


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा विशेष महाधिवेशनस्थलमा पुगेका छन् ।

उनी केहीबेरअघि महाधिवेशनस्थलमा पुगेका हुन् ।

यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने आउने क्रममा रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖