• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

विशेष महाधिवेशनविरुद्ध अदालत जाने संकेत, देउवाले आफूनिकट कानून व्यवसायीलाई निवासमा बोलाए


  • धनकुटा खबर
  • .

काठमाडौं, २८ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट कानून व्यवसायी र पदाधिकारीहरुलाई छलफलका लागि निवासमा बोलाएका छन् ।

सभापति देउवाले आज (सोमबार) दिउँसो ३ बजेका लागि आफूनिकट कानून व्यवसायी र पार्टी पदाधिकारीलाई छलफलको लागि बोलाएको स्रोतको दाबी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖