• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

उम्मेदवारी दर्ता गर्नुअघि राजीनामा दिनु पर्दैन, तर मनोनयनपत्र दर्ता भएसँगै उनीहरूको साविकको पद स्वतः खारेज हुने


  • धनकुटा खबर
  • .

निर्वाचन आयोगले बहालवाला जनप्रतिनिधिले अर्को निर्वाचनमा उम्मेदवारी दिँदा राजीनामा आवश्यक नपर्ने स्पष्ट पारेको छ।

आयोगका अनुसार उम्मेदवारी दर्ता गर्नुअघि राजीनामा दिनु पर्दैन, तर मनोनयनपत्र दर्ता भएसँगै उनीहरूको साविकको पद स्वतः खारेज हुनेछ।

आयोगले प्रत्यक्ष उम्मेदवारीसँगै समानुपातिकतर्फको बन्दसूची दर्तालाई पनि ‘मनोनयन दर्ता’ कै रूपमा मानिने जनाएको छ।

यससँगै समानुपातिक सूचीमा नाम दर्ता हुनासाथ पनि बहालवाला जनप्रतिनिधिको पद स्वतः जाने स्पष्ट गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖