• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

कांग्रेस विशेष महाधिवेशन : सीताराम केसीको अध्यक्षतामा निर्वाचन समिति गठन


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत निर्वाचन समिति गठन गरिएको छ । मंगलबार बन्दसत्र सुरु हुनासाथ सीताराम केसीको अध्यक्षतामा निर्वाचन समिति गठन गरिएको हो ।

संस्थापन र विशेष महाधिवेशन पक्षधरबिच समितिले गठन गरेर वार्ता भइरहेको बेलामा यता महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया अगाडि बढाउन निर्वाचन समिति गठन गरिएको हो।

निर्वाचन समितिमा अशोक पोखरेल, गोकर्ण बन्जाडे, आरसी विमल पौडेल, रामचन्द्र गौतम सदस्य रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖