• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

प्रचण्डको खुलासा : कुलमान हाम्रो पार्टीमा आउँछन्


  • धनकुटा खबर
  • .

काठमाडौ । पत्रकार भेटघाटमा नेकपा संयोजक प्रचण्डले खुलासा गरे-उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ भित्रभित्रै विभिन्न तहमा हाम्रो पार्टि नेकपासँग सम्वादमा छन्।

प्रचण्डले विश्वास व्याक्त गर्दै भने, कुलमान नेकपासँग सहकार्यमा आउनेछन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖