• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

देउवा सभापतिबाट निस्क्रिय रहन असहमत


  • धनकुटा खबर
  • .

नेपाली कांग्रेसलाई एक ढिक्का बनाएर लैजान दुई महामन्त्रीले ‘अन्तिम विकल्प’ का रूपमा पठाएका आठ बुँदे प्रस्तावमध्ये संस्थापन पक्षले एउटाबाहेक अरू मान्न अस्वीकार गरेको छ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगमा पठाइएका उम्मेदवारहरूको नामबाट सभापति शेरबहादुर देउवाको हस्ताक्षर परिवर्तन गर्नबाहेक अरू प्रस्ताव मान्न नसकिने जबाफ पठाएका छन्।

उनले गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गरेर चुनावमा जाने र सभापति देउवा पार्टीका कामबाट निस्क्रिय रहने प्रस्ताव मान्न नसिकने बताएका हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖