• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

गगन, विश्व र फरमुल्लाहलाई कांग्रेसले गर्‍यो पाँच वर्षका लागि साधारण सदस्य पनि नरहने गरी कारबाही


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कारबाही गरेको छ ।

महामन्त्रीद्वयसहित सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पनि पाँच वर्षका लागि साधारण सदस्य पनि नरहने गरी कारबाही गरिएको एक नेताले जानकारी दिए ।

पाँच वर्ष साधारण सदस्य नरहने गरी कारबाही गरिएको केन्द्रीय सदस्यहरुले जानकारी दिएका छन् । विशेष महाधिवेशन पक्षधरहरुले सहमतिका लागि आठबुँदे प्रस्ताव अघि सारेका थिए ।

तर त्यसमा सहमति कायम हुन नसकेपछि वार्ता भंग भएको थियो । विशेष महाधिवेशन पक्षधरहरुले अहिले केहीबेरमा नयाँ कार्यसमिति सार्वजनिकको तयारी गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖