काठमाडौ । विशेष महाधिवेसनबाट गगन थापा काँग्रेस सभापति निर्वाचित भएको घोषणा गरिएका छन् ।
यो पनि…
काठमाडौँ । गत आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सर्वसम्मत रूपमा नयाँ कार्यसमिति घोषण गरिने भएको छ ।
नेता गुरुराज घिमिरेका अनुसार केहीबेरमा सर्वसम्मत रूपमा नयाँ नेतृत्व घोषणा हुनेछ ।
यता पार्टी सभापति शेरबहादुर देउवा समूहले कांग्रेसबाट गगन थापा,विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिसकेको छ ।
