• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

कारबाहीमा परेका गगन थापा, विश्वप्रकाश शर्माको समूहले पार्टी कार्यालय कब्जा गर्ने भयले तरुण दलका नेता कार्यकर्ताहरू पार्टी कार्यालयमै आगो तापेर बस्दै


  • धनकुटा खबर
  • .

काठमाडौँ । कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति शेरबहादुर देउवा पक्षका तरुण दलले पहरा दिएको छ ।

कारबाहीमा परेका गगन थापा, विश्वप्रकाश शर्माको समूहले पार्टी कार्यालय कब्जा गर्ने भयले तरुण दलका नेता कार्यकर्ताहरू पार्टी कार्यालयमै आगो तापेर बसेका छन् ।

दाेस्राे विशेष महाधिवेशन काठमाडाैँकाे भृकुटीमण्डपमा जारी छ । अबकाे केही समयमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति घाेषणा गरिने एक नेताले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖