• Sunday 29th of November 2026

शंकर पोखरेलले दाङ–२ बाटै चुनाव लड्ने


  • धनकुटा खबर
  • .

काठमाडौ । नेकपा एमालेका महासचिव शंकर पोखरेल दाङ–२ बाटै उम्मेदवार बन्ने निश्चित भएको छ ।

यही क्षेत्रबाटै पोखरेलले चुनाव लड्दै आएका छन् । शनिबारको सचिवालय बैठकले भने पोखरेललाई यो क्षेत्रबाट उम्मेदवार बनाउने निर्णय गरेको थिएन ।

उपमहासचिव लेखराज भट्टले निर्णय सुनाउँदा दाङ–२ मा अध्यक्ष केपी शर्मा ओलीले पछि टुंगो लगाउने बताएका थिए । तर, आज यही क्षेत्रबाट महासचिव पोखरेल उम्मेदवार बन्ने टुंगो लागेको उच्च स्रोतले जनायो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖