• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

गुल्मी-१ मा कांग्रेसका चन्द्र भण्डारीले पाए टिकट


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारी पुन: गुल्मी १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने भएका छन् ।

यसअघि २०७९ मा यसै क्षेत्रबाट उनले एमाले नेता प्रदीप ज्ञवालीलाई पराजित गरेका थिए ।

कांग्रेस संसदीय बोर्डले भण्डारीलाई रुपन्देहीबाट उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यसपटक पनि उनको चुनावी भिडन्त ज्ञवाली र सागर ढकालसँग हुने भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖